• २०८३ असार १४ गते आइतवार

उपत्यकामा ‘स्मार्ट लकडाउन’ (सूचनासहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’ गरेको छ ।

 

आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस