• २०८३ बैशाख १९ गते शनिवार

नेकपा एमाले काठमाण्डाैं जिल्ला अधिवेसन : अध्यक्ष दिपक निरौला 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाण्डौ। नेकपा एमाले  काठमाण्डाैंको  छैठौं जिल्ला अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । आज भएको बन्द सत्रबाट दिपक निरौलाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।

त्यस्तै नेकपा एमाले काठमाण्डाैंको उपाध्यक्षमा नबराज पराजुली चयन हुनु भएको छ भने सचिवमा राजेश शाक्य, उपसचिवमा बिन्दु महर्जन र तेज ढकाल चयन भएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस