• २०८३ असार १० गते बुधवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौ । आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस