• २०८३ भाद्र १५ गते सोमवार

राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं । राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो ।

कतारबाट राहत सामग्री लिएर उक्त जहाज नेपाल आएको हो । विमानमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस