• २०८३ साउन १५ गते शुक्रवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, २१९ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १५, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २१९ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा २ जनाको मृत्यु भएको छ भने कर्णालीमा, कोशी, बागमती र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मत्य ۹ जना घाइते 3 जना गण्डकी प्रदेश मृत्यु ο जना मिति २०८३ साउन 98 गते| ၃8 घण्टाको धाइતે o जना सवारी दुर्घटना बाम्मती प्रदेश मत्य 9٩ जना घाइ्वे जना सुदरपश्चिम प्रदेश मृत्य जना काठमाडी उपत्यका मृत्यु ο जना घाइते ۹۹۹۹ जना धाइते 98 जना कोशी प्रदेश मृत्य س٩ जना लूगिबनी प्रदेश मुत्य २ जना धाइतે 98 जना घाइते ၃၀ जना जम्मा मानवीय क्षति मृत्यु ៤ जना घाइते २१९जना ၃၄၃ जना मघेश प्रदेश मृत्य जना धाइते 9보 जना विस्वृत विवरण कमेन्टमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा २१९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १५ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १४ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा २० जना, सुदूरपश्चिममा १५१ जना र कर्णालीमा ३ घाइते भएका छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस