• २०८३ जेष्ठ ७ गते बिहिवार

राष्ट्रिय लिग: संकटामाथि एनआरटीको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । जारी राष्ट्रिय लिगमा एनआरटी एफसीले संकट क्लबलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा एनआरटीले संकटालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीको जितमा कृतिश रत्न छुन्जु, वेंडपागागिलबेटोग र टिमोथी ओकेरेकेले एक एक गोल गरेका थिए । त्यसैगरी संकटाका लागि एक गोल कृष्ण बहादुर आलेले गरेका थिए । यो जितपछि एनआरटीको ५ खेलमा १२ अंक भएको छ भने संकटाको ५ खेलमा ५ अंक रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस