• २०८३ असार १९ गते शुक्रवार

दरबारमार्गस्थित क्लबको आगलागी नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्यान्ड होटल परिसरमा रहेको ब्लाक हाउस डान्स क्लवमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

आज बिहान १०:१५ बजेबाट सुरु भएको आगलागनी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस