• २०८३ जेष्ठ ६ गते बुधवार

दरबारमार्गमा आगलागी, नियन्त्रणको प्रयास जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं ।  काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र काठमाडौँ तथा ललितपुरबाट आएका दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस