जेठ १३, काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसको संसदीय दलको बैठक विहिबार बिहान साढे ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।