• २०८३ असार १३ गते शनिवार

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १४, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने लागेको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा विहान ११: ३० बजे बस्ने भएको् हो ।

बैठकमा समितिको कार्यक्षेत्रका बारेमा र समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ । यस अघि बसेको समितिको बैठकले रास्वपा सांसद डा. कृष्ण हरि बुढाथोकीलाई समितिको सभापतिमा चयन गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस