• २०८३ जेष्ठ १८ गते सोमवार

आज सुनचाँदीको मुल्य कति पुग्यो ? 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ५ सयले घटेर तोलाको ३ लाख १४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १५ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर तोलाको ५७४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५७२५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस