• २०८३ असोज ९ गते शुक्रवार

२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौँ ।  पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी देशका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा अन्य स्थानमा भएको वर्षाको विवरणसमेत सार्वजनिक गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस