• २०८३ बैशाख ४ गते शुक्रवार

सन्तोष परियारले गरे विवाह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, कास्की । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् । परियारले शर्मीलासँगकाे प्रेमलाई विवाहमा परिणत गरेकाे जानकारी दिए ।

मित्रकाेटी पाेखरामा व्यवसाय गर्छिन् । परियार राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान प्रमुख सचेतक हुन् । तर अहिले उक्त पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस