• २०८३ जेष्ठ ३० गते शनिवार

गृहमन्त्रीको राजीनामा बारे प्रचण्डको टिप्पणी- ‘उहाँले दिनुभयो, राम्रो गर्नुभयो’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् । बुधबार पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै प्रचण्डले गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन् । उनले भने- ‘उहाँले दिनुभयो, राम्रो गर्नुभयो ।’

अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको साझेदारीको विषयमा प्रश्न उठेपछि गुरुङले आजै राजीनामा दिएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस