• २०८३ जेष्ठ २२ गते शुक्रवार

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ ।

वनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक सुरू भएको हो । बैठकमा केन्द्रीय पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा र विधान संशोधनजस्ता सांगठनिक एजेन्डाहरूमा छलफल हुने बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस