• २०८३ जेष्ठ ३ गते आइतवार

काँग्रेसले खोस्यो रामहरी खतिवडाको टिकट, लुइँटेल बने ओखलढुंगाको उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसेको छ ।

यसअघि खतिवडालाई टिकट दिइएको भएपनि परिवर्तन गरेर कुमार लुईंटेललाई उम्मेदवार बनाइएको छ । लुइँटेल विशेष महाधिवेशन पक्षमा सक्रिय भएर लागेका नेता हुन् । ओखलढुंगामा खतिवडाले २०७९ सालको खतिवडा ओखलढुंगाबाट एमालेका यज्ञ सुनुवारलाई पराजित गरेर विजयी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस