• २०८३ जेष्ठ २९ गते शुक्रवार

मन्त्रिपरिषदको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक आज अपरान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस