असार ५, काठमाडौं । प्रतिनिधि सभा बैठक असर ११ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबारको बैठक सकिएसँगै सभामुख डिपी अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरि स्थगित गरेका हुन् ।

आजको बैठकमा आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ स्वीकृत भएका थिए ।