• २०८३ बैशाख १८ गते शुक्रवार

एमालेबाट काठमाडौँ- ५ मा ईश्वर पोखरेल बने उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं–५ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।

शनिबारको सचिवालय बैठकले काठमाडौं–५ को उमेदवार होल्ड गरेकोमा अन्तत: सो क्षेत्रमा पोखरेललाई नै टिकट दिइएको हो । पोखरेल पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएका थिए । गत निर्वाचनमा पोखरेल सो क्षेत्रबाट काँग्रेसका प्रदीप पौडेलसँग ५ हजारभन्दा बढी मत अन्तरले पराजित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस