• २०८३ जेष्ठ २६ गते मङ्गलवार

भारतमा कोरोना संक्रमितको संख्या २२ लाख १५ हजार नाग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६ , एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६४ कोरोान संक्रमित फेला परेका छन् ।यससँगै भारतमा कोरोना संक्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ४४ हजा ३८६ पुगिसकेको छ ।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक हजार सात जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस