• २०८३ असार ४ गते बिहिवार

सुनचाँदीको मुल्य घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १०० ले घटेर तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ४९४५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९८० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस