• २०८३ जेष्ठ ४ गते सोमवार

दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, वीरगन्ज। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन् । प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेको समयमा प्रहरीले केहि बेरअघि पक्राउ गरको हो ।

स्थानीय प्रशासनले अनुमति नदिए पनि मंगलबार अभियानको कार्यक्रम गर्ने तयारी गरेका प्रसाईलाई वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस