• २०८३ बैशाख ११ गते शुक्रवार

दार्चुला केन्द्रविन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, दार्चुला। दार्चुलाको सिताउला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस