• २०८३ मङ्सिर ५ गते शुक्रवार

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३२, काठमाडौं ।  महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहलरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्ने भएको हो ।

आजको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची छ ।

Sharing

प्रतिक्रिया दिनुहोस