• २०८३ असार १३ गते शनिवार

सुनचाँदीको मुल्य सामान्य बढ्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १ सयले बढेर तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर ५२५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५२२० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस