• २०८३ जेष्ठ २४ गते आइतवार

इङल्याण्डले इटालीलाई दियो २०३ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । इङल्याण्डले इटालीलाई २०३ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह सी को जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २०२ रन बनाएको हो ।

इङल्याण्डका लागि विल ज्याक्सले सर्बाधिक ५३ रन बनाए भने टम बानटमले ३०, फिल शाल्टले २८, साम करनले २५ र ज्याकब बेथेलले २३ रन बनाएका थिए । त्यसैगरी इटालीका बलर ग्रान्ट स्टेवार्ट र क्रिशान कालुगामाजले २-२ विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस