• २०८३ बैशाख ८ गते मङ्गलवार

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगिन प्रधानमन्त्री कार्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका बुबाको निधनप्रति समवेदना दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले ओलीको निवास गुण्डुमा भेट गरेर उनका बुबा मोहन प्रसाद ओलीको निधनप्रति समवेदना प्रकट गर्दै दिवंगत बुबाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । ओलीका ९७ बर्षिय बुबा मोहन प्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस