• २०८३ बैशाख १४ गते सोमवार

समानुपातिक उम्मेदवार बारे निर्णय गर्न रास्वपाको सचिवालय बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । रास्वपाले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्न सचिवालयको बैठक शनिबार बस्ने गरि बोलाएको हो ।

प्रवक्ता मनिष झाले बैठकको समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस