• २०८३ साउन २८ गते बिहिवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १७३ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७३ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ५५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९०, हर्न निषेधमा ४१, लेन क्रसमा ४४, अवस्था ठिक नभएको १८, एकतर्फीमा ३५ र अन्यमा ८०४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०४1/२८ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी 44 RED लाईट ७८ নिর गति हर्न लेन १६८ Yo अवस्था ठिक नमएको ४१ ONE WAY طوع अन्य १७ ७५૪ २४ घ्टे कारवाही संखव्या १२४७ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu CONTACT c 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎

Sharing

प्रतिक्रिया दिनुहोस