• २०८३ जेष्ठ २३ गते शनिवार

राप्रपाका उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य पदमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई पार्टीको साधारण सदस्य मात्र रहने गरि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् ।

May be an image of ‎ticket stub, map and ‎text that says '‎राष्ट्रियता प.स.:- उदारवाद II1 त.न.:- ध्रआतवत्र 11 राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय क्ालय धुम्बाराहीका काठताडी و শोদसत कार्योरचय मिति: २०८२/११/२८ विशप्ती राप्रपाका उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीवाट मुक्त गरेको ত্ु। தேே்வக रजिेद्रलिडवे राजेनंद्र लिड़दे अध्यक्ष फोन: 09-ಆಳಲಿ9ಂ, ०१-४४६०३२४, ४४३०६३३, फयाक्स ನೆ.: 09-88898០, ४४७४८६४ इमेल: mpp.0730.ml.cm/pete8fmb वेभसाईट: www.rpp.org.np‎'‎‎

Sharing

प्रतिक्रिया दिनुहोस