• २०८३ जेष्ठ २९ गते शुक्रवार

सुन एकैदिन तोलाको ५३ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९,  काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५ हजार ३ सयले बढेर तोलाको २ लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९० रुपैयाँले बढेर तोलाको ४८४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४६५० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस