• २०८३ असोज २५ गते आइतवार

हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, काठमाडौं ।  हनुमानढोकाको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाको दिन आइतबार बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीसहित दशैं घरमा जमरा राखिएको हो ।

आजदेखि बडादशैंको नौरथा सुरु भएको छ । जमरा राखेपछि विधिवत बडादशैं शुभारम्भ भएके मानिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस