• २०८३ बैशाख ५ गते शनिवार

ओमानले जिम्बाबेलाई दियो १०४ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ ।  ओमानले जिम्बाबेलाई १०४ रनको लक्ष्य दिएको छ । जारी आइसीसी टी-२० विश्वकपको समुह बी अन्तर्गतको खेलमा ओमानले टस हारेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा १०३ रन बनाएर अल आउट भएको हो ।

ओमानका लागि विनायक शुक्ला, सुफयान मेहमूदले २५ र नदीम खानले २० रन बनाएका थिए । त्यस्तै जिम्बाबेका बलर रिचार्ड एन्गाराभा, ब्लेसिंग मुजाराबानी र ब्राड इभान्सले ३-३ विकेट लिएका थिए । त्यस्तै सिकन्दर राजाले एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस