• २०८३ भाद्र ५ गते शुक्रवार

प्रचण्डसँग बलिवुड अभिनेता संजय दत्तको भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बलिवुड अभिनेता संजय दत्तले भेटवार्ता गरेका छन् ।

विहिबार काठमाडौँ आएका संजय दत्तले प्रचण्डसँग उनको निवासमा भेट गरेका हुन् । संजय दत्त काठमाडौँ एक क्यासिनोको उद्घाटन गर्न आएका हुन् । उनी शुक्रबार स्वदेश फर्किने आयोजकले जनाएका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस