• २०८३ असोज २१ गते बुधवार

देवराज चालिसेद्वारा उपसभापति पदबाट उम्मेदवारी फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापति पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस