• २०८३ कार्तिक २३ गते आइतवार

अछाम- १ बाट काँग्रेसका स्वारसँग भीम रावल पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, अछाम। अछाम- १ बाट नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल पराजित भएका छन् । यस क्षेत्रबाट नेपाली काँग्रेसका भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

स्वारले रावललाई ५१८ मत अन्तरले पराजित गरेका छन् । रावलले १० हजार २३३ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा एमालेका दिपक बहादुर साउदले ७ हजार ३८९ मत प्राप्त गरेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस