• २०८३ बैशाख ९ गते बुधवार

अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २३, काठमाडौँ ।    जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्न ८ देशको टुंगो लागेको हो । अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुग्ने देशमा माली, सेनेगल, इजिप्ट, आइभरी कोष्ट, क्यामरुन, मोरक्को, अल्जेरिया र नाइजेरिया रहेका छन् ।

अब क्वाटरफाइनलमा माली र सेनेगल, इजिप्ट र आइभरी कोष्ट, मोरक्को र क्यामरुन तथा अल्जेरिया र नाइजेरिया खेल्दैछैन । क्वाटरफाइनलका खेल जनवरी ९ र १० मा हुने छन् ।

अफ्रिका कप अफ नेसन्सका सेमिफाइनलका खेल जनवरी १४ र फाइनल जनवरी १८ मा हुने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस