• २०८३ जेष्ठ २८ गते बिहिवार

काठमाडौँ- ४ मा अग्रता बढाउदै रास्वपाका पुकार बम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । काठमाडौँ- ४ मा रास्वपाका पुकार बमले अग्रता बढाएका छन् ।

पछिल्लो मत गणना अपडेट अनुसार बमले ६ हजार २८२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सचिन तिमल्सेनाले १ हजार ८९९ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका राजन भट्टराईले १ हजार ४७९ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस