• २०८३ जेष्ठ ३ गते आइतवार

चितवन-१ मा एमाले अगाडी, रास्वपा तेस्रो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । चितवन- १ को मतगणना शुरु भएको छ । प्राप्त पछिल्लो मतगणना अपडेट अनुसार एमालेका दावा दोर्जे लामाले अग्रता लिएका छन् । लामाले ३९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटीले १९७ मत प्राप्त गरेका छन् भने रास्वपाका हरि ढकालले ७१ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस