• २०८३ असार १७ गते बुधवार

सेती नदीको खोँचबाट गोताखोरले निकाले युवकको शव

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, पोखरा। यही बैशाख १ गतेबाट हराईरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको खोँचबाट निकालेका छन् ।

सेती नदीको १५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा युवकको शव सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका- १ करुवा बस्ने २५ बर्षका युवक बैशाख १ गतेदेखि हराएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस