• २०८३ असोज १९ गते सोमवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बस्ने भएको हो ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस