• २०८३ जेष्ठ १० गते आइतवार

विप्लवले गरे १८ बर्षपछि मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदान गरेका छन् । उनले रोल्पाको परिवर्तन गाउँपालिका-३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यसअघि निर्वाचन बहिष्कार गरिरहेका विप्लवले १८ वर्षपछि पहिलो पटक मतदान गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस