• २०८३ बैशाख ५ गते शनिवार

प्रचण्डले चितवनबाट गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, चितवन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनमा मतदान गरेका छन् । प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

रुकुमपुर्वबाट उम्मेदवार बनेका प्रचण्ड मतदानपछि हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस