• २०८३ जेष्ठ ८ गते शुक्रवार

  प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदुत थम्प्सनको बिदाई भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २१,  काठमाडौँ ।   प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग थम्प्सनले बिदाई भेट गरेका हुन् ।अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदुत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस