• २०८३ असार १८ गते बिहिवार

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिहंदरबमा दिउसो तीन बजेका लागि बैठक बोलाएको प्रधामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

निर्वाचन सुरक्षा र तयारीका सम्बन्धमा प्रधानमन्त्री कार्कीले सुरक्षा परिषदको बैठक बोलाएकी हुन् । यसैबीच भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस