• २०८३ बैशाख २९ गते मङ्गलवार

सुनचाँदीको मुल्य आज समान्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, काठमाडौं ।  सुनको मुल्य आज समान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि सामान्य बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तालाको दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तालाको दुई हजार दुई सय ५० रुपैयाँ थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस