• २०८३ भाद्र १८ गते बिहिवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०४ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १८, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

May be an image of ‎map and ‎text that says '‎कर्णाली प्रदेश मृत्य जना घाइते ဒု जना गण्डकी प्रदेश मत्यु مساء ০ जना मिति .3 मदो 09 गते २४ घण्टाको धाइते 8 जना सवारी दुर्घटना बागमती प्रदेश मृत्य โ๐ जना धाइते जना सदुरपश्चिम प्रदेश मत्य जना काठमाडी उपत्यका मृत्य أ٦ Ιο जना घाइले 9보 जना घाइतે ၃၀ जना कोशी प्रदेश मृत्य SI ક२ जना लुगिबिनी प्रदेश मृत्य जना धाइते ၃၀ घाइ्ते 99 जना जम्मा मानवीय क्षति मृत्यु ဖ जना घाइते मघेश प्रदेश मृत્यય जना 908 जना धाइतो ၃၆ जना विस्वृत विवरण कमेन्टमा...‎'‎‎

त्यस्तै देशभर भएका दुर्घटनामा १०४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २६ जना घाइते भएका छन् भने कोशीमा २० जना, काठमाडौँ उपत्यकामा २० जना, सुदूरपश्चिममा १५ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ११ जना, करंलीमा ३ जना र गण्डकीमा ४ जना घाइते भएका छन् ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस