• २०८३ जेष्ठ ७ गते बिहिवार

आईपीएलमा आज मुम्बई र कोलकाता खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल वान्खेडेमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

दुई खेलमा एक खेल जितेको कोलकाता दुई अङ्कसहित तालिकाको छैटौं स्थानमा छ भने दुवै खेल हारेको मुम्बई अङ्कविहीन हुँदै पुछारमा छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस