• २०८३ बैशाख १४ गते सोमवार

रेशम चौधरीको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । रेशम चौधरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । बिहीबार रेशम चौधरी आफ्नो टोलीसहित आयोगको कार्यालय पुगेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्ने बताएका थिए । नयाँ पार्टीमा जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही- ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन् । पार्टीको अध्यक्षमा कबीर सोपलाई राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस