• २०८३ कार्तिक ३ गते सोमवार

सरकारले बोलायो सर्वदलीय बैठक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौँ । सरकारले सर्वदलीय बैठक बोलाएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षापछि आएको बाढी पहिरो विपत पछिको राहत, उद्दार र धनजनको क्षतिका बारेमा छलफल गर्न सरकारले आज अपराहन्न १ सिंहदरबारमा बस्ने गरि सर्वदलीय बैठक बोलाएको हो ।

विगत तीन दिन देखि परेको अविरल बर्षाका कारण राजधानी काठमाडौँसँग मोफसलको सडक सम्पर्क टुटेको छ भने अहिलेसम्म बाढी पहिरोमा परि ६६ जना भन्दा बढीको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस